विमानस्थल सुनकाण्डको अनुसन्धान अन्तिम चरणमा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले त्रिभुवन विमानस्थलवाट चौतिस किलो सुन बरामद भएको घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको दाबी गरेको छ । तस्करीका क्रममा भरियामात्रै पक्राउ परेको भएपनि प्रहरीले त्यसमा सग्लन मुख्य गिरोहसम्म सार्वजनिक गर्ने गरि अनुसन्धान गरिरहेको छ । सुनसँगै पक्राउ परेका तीन जना अभियुक्तको बयानका आधारमा विमानस्थल भन्सारका दुई कर्मचारी र थप … Continue reading विमानस्थल सुनकाण्डको अनुसन्धान अन्तिम चरणमा